बुढानिलकण्ठको बिलिभर्स इस्टर्न चर्चले गर्यो रक्तदान कार्यक्रम

काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा न ३ मा रहेको  बिलिभर्स इस्टर्न चर्चले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।         रक्तदान कार्यक्रम असोज २१ गते सम्पन्न गरेको हो ।उक्त रक्तदान कार्यक्रममा १०० जना उपस्थिति रहेको चर्चका दिपेस सुनवारले जानकारी दिए।