तारकेश्वरमा सामुदायिक सेवा केन्द्रले शनिबार शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम गर्ने

काठमाडौ  तारकेश्वर नगरपालिकामा रहेको सामुदायिक सेवा केन्द्रले असोज २३ गते शनिबार शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम   गर्ने भएको छ।          कार्यक्रम तारकेश्वर नगरपालिका वडा न ११ नेपालटार मा रहेको कान्तिपुरि पाटिप्यालेसमा शुभकामना आदानप्रदान तथा चियापान र रक्तदान कार्यक्रम  हुन लागिएको छ।कार्यक्रम बिहान १० बजे हुने सामुदायिक सेवा केन्द्र तारकेश्वरका अध्यक्ष रामेश्वर देवकोटाले तारकेश्वर अनलाइन लाई जानकारी दिए