शिवपुरीको अध्यक्षमा माओवादी केन्द्र बाट मीन बहादुर तामाङ सिफारिस

काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित  शिवपुरी गाउँपालिकामा आगामी वैशाख ३० गते हुने  स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले शिवपुरी गाउँपालिकाको अध्यक्षमा मीन बहादुर तामाङलाई सिफारिस गरेको छ ।                                 गाउँपालिका कमिटीको बैठकले सर्वसम्मत उनको नाम सिफारिस गरेको हो । मीन ब तामाङ  नेकपा माओवादी केन्द्र शिवपुरी गाउँपालिकाका पार्टी अध्यक्ष समेत हुन ।