नेकपा एमाले तारकेश्वरले भोलि प्रतिबद्वतापत्र सार्वजनिक गर्ने

काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेपाल कम्युनिस्ट पाटि एमाले तारकेश्वर नगरपालिका कमिटीले भोलि विहान ७:३० बजे लामबगरको तारकेश्वर पाटिप्यालेसमा प्रतिबदतापत्र सार्वजनिक गर्ने भएको छ।           नेकपा एमालेका केन्द्रीय सदस्य तथा सह ईन्चाज काठमाडौ नारायण सिलवाल को प्रमुख अतिथिमा कार्यक्रम हुन लागिएको नेकपा एमाले तारकेश्वरले जानकारी दिएको छ।