तारकेश्वर वडा न २ मा काङ्ग्रेसका उम्मेदवार घरदैलो अभियानमा

तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् ।                                              तारकेश्वरमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु यतिबेला नगरका वडा हरु मतादाताको घर दैलोमा पुगि मत मागिरहेका छन। तारकेश्वरमा नेपाली काङ्ग्रेस बाट मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सृजना बुर्लाकोटि अर्याल रहेका छन। काङ्ग्रेस उम्मेदवारले आज वडा न २ मा  मतदाताहरुको घर घरमा गई मत माग्नु भएको छ।