शिवपुरी गाउँपालिकामा मतगणना सुरु

नुवाकोटको शिवपुरी गाउँपालिकामा मतगणना सुरु भएको छ । नेपाली कांगेस, नेकपा एमाले र माओवादी केन्द्र – एकिकृत समाजवादीको गठबन्धनका उम्मेदवारहरु रहेका छन् । यस पटक राप्रपाले पनि वडा तथा पालिकामा उम्मेदवार उठाएको छ ।
कांग्रेसबाट प्रमुखमा गोविन्द थपलिया, उपप्रमुखमा इन्दिरा थापा , एमालेबाट जितेन्द्र विष्ट, मंगलमाया प्रजापति र गठबन्धनबाट पदम उप्रेति र विरबहादुर तामाङ रहेका छन् ।
सूरुवातमा नै कांग्रेसले अग्रता लिएको छ ।