नर्थ काठमाडौ विकास अभियानले गर्यो तारकेश्वरमा सरसफाइ र पदयात्रा कार्यक्रम

काठमाडौ । विश्व वातावरण दिवसको अवसरमा नर्थ काठमाडौ विकास अभियान दारा धार्मिक एव पर्यटकिय स्थल तारकेश्वरधाम सम्म पदमाग र मन्दिर परिसरमा सरसफाइ गरेको छ ।               उक्त सरसफाइ तथा पदयात्रा कार्यक्रममा २२ जना सहभागी रहेका थिए । तारकेश्वर मन्दिर प्रवेस गन स्थल पाचमानेमा तारकेश्वर वडा न ३ का वडा अध्यक्ष पर्शुराम अर्यालले यक्त टोलीलाई स्वागत गरेका थिए। नर्थ काठमाडौ विकास आभियानका अध्यक्ष अनिल धितालले भने सस्थाले वातावरण शिक्षा स्वास्थ्य सरसफाइ जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र तारकेश्वर धामलाई धामिक एव पर्यटन प्रवदन गन उक्त स्थलको पदमार्ग मा सरसफाइ र पदयात्रा गरेको बताए ।