मनमोहन मेमोरियल कलेज +2 अध्ययनको लागि नै किन

काठमाडौ । काठमाडौ महानगरपालिका वडा न १६ सोह्रखुटेमा रहेको मनमोहन मेमोरियल कलेज शैक्षिक क्षेत्रमा चर्चित र परिचित कलेज हो । यश कलेजले  स्थापनाको २३ औँ बसन्त पूरा गरेको छ।           नेपालको ऐतिहासिक कलेज मनमोहन मेमोरियल कलेजमा हाल कक्षा­ ११ देखि स्नातक स्नातकोत्तर तह सम्म व्यवस्थापन मानविकी र शिक्षाशास्त्र सङ्कायको पठनपाठन हुदै आएको छ ।                  यश कलेजमा झन्डै ७० जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन। यस कलेजले राज्यलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गरी सहयोग पुयाएको छ । यश कलेजमा अध्ययन गरेका विधार्थीहरु निजामति सेवा, सेना, प्रहरी, शिक्षक,पत्रकार, पर्यटन, व्यवसाय,घरेलु उद्योग आदि क्षेत्रमा यस कलेजका विद्यार्थीहरुको विशेष दक्षता रहेको छ ।
कक्षा ११ र १२ मा गुणस्तरीय एवं दक्ष शिक्षकहरु बाट पढाइ हुने भएको हुदाँ देशैभरिका विद्यार्थीहरुको रोजाइमा यस कलेज विगत २० वर्षदेखि
पर्दै आएको छ । विद्यार्थीमैत्री वातावरणमा सहरदेखि दुरदराज सम्मका विद्यार्थीहरुलाई पढाएर अब्बल नतिजा ल्याउनु निकै चुनौती पूर्ण कार्य भएको कुरा कलेजका प्रमुख श्री दोण बहादुर अधिकारी बताउनुहुन्छ ।              उहाँ भन्नुहुन्छ हरेक वर्ष महङ्गो शुल्कको भारी बोक्न बाध्य अभिभावकवर्ग भ्रममा पर्नुभएको हुदाँ समय सापेक्ष
गुणस्तरीय शिक्षाप्रदान गरेको यस कलेजमा आफ्ना छोरा÷छोरी भर्ना गरी ढुक्क हुनु होला भन्ने सुझाव कलेज प्रमुखको रहेको छ ।
उपयुक्त लोकेशनमा रहेको यस कलेजमा दक्ष, अनुभवी, प्राध्यापकहरुले अनुसन्धानात्मक पद्वतिबाट अध्यापन गराउनु यस कलेजको मुख्य विशेषता भएको कलेजका प्रमुख अधिकारी बताउनु हुनछ ।                 साथै यस कलेबाट आफ्नो उच्च शिक्षाको अध्ययन गरेका विद्यार्थीहरु हाल ऋब्, गिनिज बुक्स रेकर्डर, ख्याती पा्रप्त कलाकार, पत्रकार बन्न सफल भएका छन् । तेस्लै प्लस टु अध्यय गन कलेज खोजि गरिरहनु भएको छ भने सस्तो गुणस्तरीय शिक्षाको लागि मनमोहन मेमोरियल कलेज जाने कि!