रसुवामा नेकपा (एकीकृत समाजवादीले)गर्यो प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस

काठमाडौ । यतिबेला देसभर राजनीति दलहरुले मङ्सिर ४ गते हुने निर्वाचनको लागि धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेका छन। यसै क्रममा नेकपा एकीकृत समाजवादी पाटि  रसुवाले जिल्लाबाट आगामी मँसिर ४ गते हुन गईरहेकाे आम निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा का लागि  बाग्मती प्रदेश कमिटी समक्ष उम्मेदवारहरुको नाम सिफारिस गरेकाे छ।
प्रतिनिधि सभा प्रत्यक्ष तर्फ
१ शिव लामिछाने
२ राम शरण न्याैपाने
३अम्विका अधिकारी
प्रतिनिधि सभा समानुपातिक तर्फ
१ साङ्तेम्पा तामाङ
२ भरत बगाले
३ कमाला लामिछाने
४ रामकुमार देबकाेटा
प्रदेश सभा क प्रत्यक्ष तर्फ
१ बिष्णु देबकाेटा
२ भिमलाल थिङ
३ लक्ष्मी भट्ट
प्रदेश सभा ख प्रत्यक्ष तर्फ
१ सुजय लामा
२ राम प्रसाद न्याैपाने
३श्रजना न्याैपाने
प्रदेश सभा समानुपातिक तर्फ
१ गङ्गा विस्वकर्मा बगाले
२दावा तामाङ
३ ठाकुर पाैडेल