नेकपा एमाले बाट नुवाकोट क्षेत्र न १ मा बद्री मैनाली सिफारिस
काठमाडौ । यतिबेला देसभर मङ्सिर ४ गते हुने प्रदेस तथा प्रतिनिधिसभा निर्वाचनको लागि राजनीति दलहरु उम्मेदवार सिफारिसमा लागि रहेका छन।
यसै क्रममा नेकपा एमालेले नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र न १ को प्रतिनिधिसभाको लागि नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेस सभा सदस्य बद्री मैनाली को नाम नेकपा एमाले क्षेत्रीय कमिटीले सिफारिस गरेको छ।क्षेत्र न १ ख प्रदेसमा पुर्णलाल श्रेष्ठको नाम सिफारिस गरेको छ भने क्षेत्र न १ क प्रदेस मा उम्मेदवारको दावि गर्ने नेता धेरै भएकाले केही दिनमा उम्मेदवारको टुङ्गो लाग्ने एमाले नुवाकोटका एक नेताले जानकारी दिए।



