तारकेश्वरमा १९औं निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरियो

काठमाडौ । १९ औं निजामती सेवा दिवसको अवसरमा तारकेश्वर नगरपालिकाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।         तारकेश्वर नगरपालिका वडा न ६ धमस्थली नगरपालिका छेउका डाडामा बिरुवा रोपिएको थियो । वृक्षारोपण कार्यक्रममा तारकेश्वर नगरपालिका कर्मचारीहरु सहभागी भएका थिए।