तारकेश्वरको शिक्षा क्षेत्रमा नगरले भेदभाव नगरियोस्,लोकेन्द्रबहादुर खड्का
काठमाडौ ।तारकेश्वरको शिक्षामा नगरले भेदभाव नगर्न लोकेन्द्रबहादुर खड्काले नगरलाई आग्रह गरेका छन। सुचक प्रकाशन र दियो फाउन्डेसन नेपालदारा आयोजित तारकेश्वरको समग्र विकास विषयक विचार गोष्ठीमा संस्थागत विधालयको तफ बाट बक्ताको रुपमा प्रस्तुत हुदै खड्काले भने , नगरपालिकाले हेर्ने सामुदायिक विधालयको विचमा विभेदमा नहेरी सबै विधालायलाई एक नजरले हेर्नु पर्छ” । खड्का तारकेश्वर ९ का हिम रश्मि स्कुलका प्रिन्सीपल हुन।उहाँले अहिले भएको तारकेश्वरको सस्थागत विधालयको शिक्षा अबस्था बारे बताएका थिए।उहाँले भने नगरको बजेटमा शिक्षा क्षेत्रमा हुने कार्यक्रममा सस्थागत विधालय र सामुदायिक विधालयहरुलाई एक साथ लानुपर्ने बताए ।