नेकपा (एकीकृत समाजवादी)तारकेश्वर नगर कमिटीको बैठक सम्पन्न

काठमाडौ ,३ कात्तिक । नेकपा (एकीकृत समाजवादी ) तारकेश्वर नगर कमिटी बैठक सम्पन्न भएको छ। नेकपा एकीकृत समाजवादी तारकेश्वर नगर कमिटीका अध्यक्ष नारायण श्रेष्ठले दिएको जानकारी अनुसार कात्तिक ५ गते गर्ने लागिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको छ ।