टोखाको चाकु अन्तर्राष्ट्रिय बजारमा लाने व्यवस्था गर्छौंः प्रदीप पौडेल

काठमाडौ १२ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ५ को प्रतिनिधि सभाका उम्मेदवार प्रदिप पौडेलले टोखाकको चाक्कु अन्तर्राष्ट्रिय बजारमा लाने बताउनुभएको छ। आइतबार टोखामा नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने टोखामा उत्पादन भएको चाक्कुलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिने र टोखालाई सम्पदा सास्कृतिक शहरमा विकशीत गरिने बताए । उहाँले भने राजनीतिमा भष्ट्रचार विरुद अभियान चलायर शुसासन कायम गरिने बताउनुभयो ।