काठमाडौ क्षेत्र नं ६ को लोकतान्त्रिक वाम गठबन्धनले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौ २४ कात्तिक । काठमाडौ क्षेत्र नं ६ को लोकतान्त्रिक वाम गठबन्धनले आज पत्रकार सम्मेलन गर्ने भएको छ। लोकतान्त्रिक बाम गठबन्धनले पत्रकार सम्मेलन दिउँसो २ बजे रिपोर्टस क्लवमा गर्ने लागिएको नेकपा एकीकृत समाजवादी काठमाडौ क्षेत्र न ६ का नेता पुरुषोतम आचार्यले जानकारी दिए।