कफीका लागि नुवाकोट,रसुवा उर्वर भुमि हो: सिटौला

काठमाडौ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी उपाध्यक्ष केशरबहादुर सिटौलाले नुवाकोट र रसुवा जिल्ला कफी उत्पादनको उर्वर भुमि रहेको बताएका छन। शुक्रबार नुवाकोटको सदरमुकाम विदुरमा राष्ट्रिय चिया तथा कफी बोर्डले १८ अौ राष्ट्रिय कफि दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले नेपालमा उत्पादन भएको कफीलाई अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भएको र बजार प्रवदन लाई नितिगत पहगरी चिया तथा कफीको क्षेत्रमा विकासका लागि काम गर्ने बताउनुभयो ।