विवेकशील साझाका नेता उज्वल थापाको मृत्यु

तारकेश्वर, १८ जेठ । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।