विष्णुमती सरसफाइ अभियानताले गरे वृक्षारोपण
तारकेश्वर साउन २ विष्णुमती सरसफाइ अभियानताले वृक्षारोपण गरेका छन ।वृक्षारोपण कार्यक्रममा जागरण टाेल समिति अध्यक्ष मन्जु महर्जन , सिद्धेश्वर टाेल समिति सचिव उमेश शिवाकोटी , छाया शर्मा , शान्ता देवी रिज्याल , डेविड बाँसताेला , सुष्टी पाण्डेय , शुसान्त पाण्डेय , शरल बाबू उपस्थिति रहेकाे अभियानता सोभाकान्त पाण्डेले तारकेश्वर अनलाइनलाई जानकारी दिए। 



