साउनको झरिमा बौडेश्वर झरनामा यस्तो भिड फोटो फिचर

काठमाडौ साउन ३ काठमाडौको उतरी भेगको टोखा नगरपालिका वडा न १ को झोरमा अवस्थित बौडेश्वर झरनामा यो साउनको २ गते शनिबारको दिन झरिमा पनि झरना मा आयर रमाउनेहरुको भिड देखिएको छ।फोटो फिचर फोटो : हरि भेटुवाल।

३ श्रावण २०७८, आईतवार