तरुण स्कुलका भुतपुर्व विधार्थीले गरे रक्तदान
तारकेश्वर रक्तदान जिवनदान भन्दै तरुण माध्यमिक विधालय बालाजुका २०५४ को भुतपुर्व विधार्थिले रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेको देवेन्द्र महर्जनले तारकेश्वर अनलाइनलाई जानकारी दिए। कार्यक्रम तरुण माध्यमिक विधालयमा १० बजे देखि २ बजेसम्म चलेको थियो ।



