माधव नेपालले दर्ता गराए नेकपा एमाले समाजवादी पाटि
काठमाडौं भदौ २ निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पाटि दर्ता भएको छ।(एमाले) औपचारिक रुपमा फुटेको छ वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराएसँगै एमाले विभाजनले औपचारिकता पाएको हो।
नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब रहेको छ। सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहले नयाँ पार्टी दर्ता गराएको हो।



