काठमाडौ फोटोग्राफर संघले गर्यो रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौ भदौ ४ काठमाडौ फोटोग्राफर संघले १८२ अौ विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौको बानेश्वर मा रक्तदान कार्यक्रम भदौ ३ गते सम्पन्न गरेको छ।
रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको काठमाडौ फोटोग्राफर सघका कार्यसमिति सदस्य उपेन्द्र दाहालले तारकेश्वर अनलाइनलाई जानकारी दिए। 



