बिष्णुमती सरसफाइ अभियानताले गरे गोसाइँकुण्डमा सरसफाई

काठमाडौ भदौ ८ विष्णुमती सरसफाइ अभियानताले ४३८० मिटर उचाइमा रहेकाे रसुवा जिल्लाको पवित्र स्थान  गोसाईंकुण्डमासरसफाइ गरेको छ ।                         विष्णुमती सरसफाइ अभियानका संयोजक शोभाकान्त पाण्डे को अगुवाइमा रसुवा जिल्लाको महत्त्वपूर्ण धार्मिक स्थल को सरसफाइगरिएको हो।   गोसाईंकुण्ड जस्तो अत्यन्तै पवित्र ठाउँमा पनि तिर्थालु भक्तजनहरूबाट फोहोर गरेको देख्दा नराम्ररी मन कुँडिएको विष्णुमती सरसफाइ अभियानका सयोजक पाण्डेले तारकेश्वर अनलाइनलाई जानकारी दिए।

८ भाद्र २०७८, मंगलवार