नेपाल पत्रकार महासंघको बैठक दामनमा सुरु

काठमाडौ भदौ ९ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पुर्ण प्रथम कार्यमुलक बैठक मकवानपुर जिल्लाको पर्यटकिय स्थल थाहा नगरपालिका वडा न ४ दामनमा सुरु भएको नेपाल पत्रकार महासघका उपत्यका प्रदेसका केन्द्रीय सदस्य सन्तराम विडारीले जानकारी दिए।          बैठकमा नेपाल पत्रकार महासघ मकवानपुर जिल्ला शाखाको अतिथि रहेको छ।

९ भाद्र २०७८, बुधबार