प्रदेस न एकमा १० सांसद नेकपा एकीकृतमा गरे सनाखत
काठमाडौ भदौ १६ प्रदेश न १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
सनाखत गर्रनेमा सासदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेकाे नेकपा एकीकृत समाजवादी पाटिले जानकारी दिएको छ।



