नेकपा एमाले तारकेश्वर नगर कमिटीको बैठक सम्पन्न
काठमाडौ नेपाल कम्युनिस्ट पाटि एमाले तारकेश्वर नगर कमिटीले बैठक सम्पन्न गरेको छ।
नेकपा ऐमाले तारकेश्वर नगर कमिटी सचिव राजु तिमिल्सिनाले दिएको जानकारी अनुसार बैठकमा समीक्षा तथा चितवनमा हुन लागिएको एमालेको दशाैं रास्ट्रिय महाधिवेशन भव्य सफल पार्नकाे लागि जन परिचालनकाे बिषयमा छलफल गरि बैठक सम्पन्न भएको तारकेश्वर अनलाइन लाई जानकारी दिए।



