नेकपा एकीकृत समाजवादी तारकेश्वर ६ को अध्यक्षमा ऋषिराम घिमिरे

काठमाडौ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले तारकेस्वर नगरपालिका वडा न ६ मा वडा कमिटी गठन गरेको छ। धमस्थलीको काठमाडौ रिभर साइड रिसोर्टमा एक कार्यक्रमका विच वडा कमिटी गठन गरेको हो ।                  वडा भेलाले अध्यक्षमा ऋषि राम घिमिरे उपाध्यक्ष मनोज कार्की सचिब केसव तिमिल्सिना लगायत ३५ सदस्यीय वडा कमिटी गठन गरेको नेकपा एकीकृत समाजवादी तारकेश्वरले जानकारी दिएको छ।

६ चैत्र २०७८, आईतवार