शिवपुरीको अध्यक्षमा माओवादी केन्द्र बाट मीन बहादुर तामाङ सिफारिस
काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले शिवपुरी गाउँपालिकाको अध्यक्षमा मीन बहादुर तामाङलाई सिफारिस गरेको छ । गाउँपालिका कमिटीको बैठकले सर्वसम्मत उनको नाम सिफारिस गरेको हो । मीन ब तामाङ नेकपा माओवादी केन्द्र शिवपुरी गाउँपालिकाका पार्टी अध्यक्ष समेत हुन ।



