नेकपा एकीकृत समाजवादीले शिवपुरीको अध्यक्षमा उप्रेती र उपाध्यक्ष तामाङ सिफारिस
काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले सर्वसम्मत अध्यक्ष र उपाध्यक्ष सिफारिस गरेको छ।
अध्यक्षमा पदम उप्रेती र उपाध्यक्षमा सानुमाया तामाङलाई आज बसेकाे नेकपा एकीकृत शिवपुरी गाउँपालिका कमिटी बैठकले सर्वसमत नाम सिफारिस गरेको हो ।



