मदन भण्डारी फाउन्डेसन तारकेश्वर नगर कमिटीद्वारा रक्तदान कार्यक्रम

तारकेश्वर – साउन १७ मदन भण्डारी फाउन्डेसन तारकेश्वर नगर कमिटीले नेपाल कम्युनिस्ट पाटिका सस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२ अौ स्मृति दिवसको अवसरमा तारकेश्वर १० लोकतान्त्रिक चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।                                                                                                                                            अहिले कोभिड १९ ले गर्दा लामो समय लकडाउन भएको ले रगत अभाव भएकोले मानिसको लागि रक्तदान गरेर जीवनदान हुने भएको ले रक्तदान कार्यक्रम अायोजना गरेको मदन भण्डारी फाउन्डेसन तारकेश्वर नगर कमिटी का अध्यक्ष अमृत थापाले बताउनु भयो । उहाँका अनुसार रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेको तारकेश्वर अनलाइन लाई जानकारी दिनुभयो ।

१७ श्रावण २०७७, शनिबार