तारकेश्वर वडा न १० मा सेवाग्राहीलाई अनिवार्य माक्स लगाएर आउनुपर्ने

तारकेश्वर – साउन २३ काठमाडौ उपत्यकामा कोभिड १९ फैलदै गएकोलेे तारकेश्ववर नगरपालिका वडा न १० कार्यालयले सेवा ग्राहीका लागि केही नियम पालना गर्नुपर्ने बताएको छ ।
सेवा ग्राहीले कार्यालय प्रवेश गर्दा अनिवार्य हात साबुन पानीले हात धोएर मास्क लगायर सेवा लिन वडा कार्यलले सुचना जारी गरेेेेको हो । भएको छ ।