मदन भण्डारी फाउन्डेसनद्वारा पत्रकारिता तालिम
तारकेश्वर- साउन २३ मदन भण्डारी फाउन्डेसन दारा काठमाडौको तारकेश्रर ,टोखा बुढानिलकण्ठ , नगरपालिका बाट वडा काे एक जना दरले ७ दिने अाधारभुत पत्रकारिता तालिम दिएको छ। तालिम काठमाडौको बसुन्धारा पाटिप्यालेसमा सञ्चालन गरिएको छ। तीन वटा नगरपालिका बाट ३४ जना सहभागी लाई साउन १८ गते तालिम सुरु गरि २४ गते समापन हुनेछ। मदन भण्डारी फाउन्डेसन काठमाडौ जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेस सभाका सदस्य माननीय दिपक निरौला ले सुशासन र समृद्धिका लागि सञ्चार ,भन्ने उधेश्यले अहिले ७ दिने तालिम रहेको र सकेपछि पछि नब्य दिन को तालिम सञ्चालन गरिने र पछि काठमाडौ को अरु नगरपालिका हरुमा फाउन्डेसनले कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
२५ श्रावण २०७७, आईतवार