उपत्यका सडक विस्तार संघर्ष समिति बालाजुको संकेतिक विरोध कार्यक्रम

काठमाडौं । उपत्यका सडक विस्तार संघर्ष समिति बालाजुको संकेतिक विरोध कार्यक्रम गर्ने भएको छ ।

बालाजु, बाइपास लगायतको अन्य क्षेत्रमा गैरन्यायीय तरिकाले सडक विस्तार गरि मुलबासीलाई वििस्थापित गर्ने राज्यको कदम विरुद्ध संकेतिक विरोध कार्यक्रम गर्न लागेका हुन् ।

विहिबार बिहान ११ बजे बालाजु, बाइपासमा जम्मा भएर विरोध गर्न लागेको विज्ञप्तिमा जनाइएको छ ।