तारकेश्वरको ३ र ५ मा सडक निर्माणको लागि टेन्डर आव्ह्रान

काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा न ३ र ५ मा सडक निर्माणमा ११ करोडको योजनाका लागि टेन्डर आव्ह्रान गरिएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दे आव्हान गरिएको टेन्डरमा शहरी विकास मन्त्रालयलेबाट तारकेश्वर नगरपालिका नगरपालिकाले ११ करोड पाउने जनाइएको छ ।

राज्यमन्त्री रामविर मानन्धरको पहलमा तारकेश्वर ५ अन्तर्गत बोहोराटार पृथ्वी नारायण स्कुल धितालथोकमा ३ करोड, तारकेश्वर नगरपालिका वडा नं ३ मा चोगाउ – तिनपिप्ले ३ करोड र चापागाउ चोक – खुमलटार सडक निमार्णमा ५ करोड बिनियोजित भएको बताइएको छ ।

९ मंसिर २०७७, मंगलवार