तारकेश्वरको साङ्गलामा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

तारकेश्वर माघ १९। तारकेश्वर नगरपालिकाको वडा नं १ साङलामा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।                                                                               तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा वडा नं १ को १ सय ६७ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको  वडा न १ का अध्यक्ष विदुर सापकोटाले ज