नुवाकोटको लिखु गाउँपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरणका लागि विवरण माग गर्याे

तारकेश्वर माघ २० । नुवाकोटको लिखु गाउँपालिकाले गाउँपालिका भित्रका सम्पुर्ण गरिब परिवार पहिचान गरि परिचयपत्र बितरण गर्ने भएको छ ।

लिखु गाउँपालिकाले मंगलबार सुचना प्रकाशित गर्दै गरिब परिवार पहिचान तथा परिचयपत्र बितरण निर्देशिका, २०७५ बमोजिम तथ्याङक सङ्कलन गर्न सम्पुर्ण वडामा गणक पठाउने तयारी भईरहेको प्रमुख प्रशासकिय अधिकृत भेष बहादुर कुवरले बताए ।

नेपाल सरकारले देश भरिका गरिब परिवार पहिचान गरि परिचयपत्र बितरण गर्दै आएको छ ।

२० माघ २०७७, मंगलवार