तारकेश्वरमा जेष्ठ ३ गतेदेखि आईसोलेसन केन्द्र सञ्चालनमा आउने

तारकेश्वर ३१, वैशाख । तारकेश्वर नगरपालिकाको वडा नं १को साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको कोभिड आइसोलेसन जेठ ३ गतेबाट सञ्चालनमा आउने भएको छ ।

नगरपालिकाले शुक्रबार एक सुचना प्रकाशित गर्दै अक्सिजनको सिलिन्डर कुनै संघ संस्था क्लब राजनीतिक दल आदिलाई सहयोग गर्ने अपिल गरेको छ।

 

३१ बैशाख २०७८, शुक्रबार