तारकेश्वरमा नेकपा माओवादी केन्द्र वडा न ११ को सम्मेलन सम्पन्न

काठमाडौ असोज ३ तारकेश्वर नगरपालिका वडा न ११ को नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रको वडा सम्मेलन असोज २ गते शनिबार सम्पन्न भएको छ          तारकेश्वरको शुभकामना चोकमा रहेको अजिमा पाटिप्यालेसमा भएको सम्मेलन बाट लोक बहादुर ढुङ्गेलको अध्यक्ष र सचिव दिपक पाठक २१ सदस्यीय वडा कमिटी गठन गरेको सचिव दिपक पाठकले तारकेश्वर अनलाइन लाई जानकारी दिए।

hims school
३ आश्विन २०७८, आईतवार