नेकपा एमालेले तारकेश्वर वडा न ६ मा गर्यो वडा कमिटी गठन
काठमाडौ असोज ३ नेपाल कम्युनिस्ट पाटि एमालेले तारकेश्वर नगरपालिका को वडा न ६ मा शनिबार एक कार्यक्रमका विच वडा कमिटी गठन गरेको छ।
भेलाबाट बासु तिमिल्सिना को अध्यक्षमा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य श्याम कुमार घिमिरे र अतिथिमा काठमाडौ जिल्ला कमिटी सदस्य तथा तारकेश्वर नगर प्रमुख रामेश्वर बाेहरा जिल्ला सदस्य क बिश्वनाथ लामिछाने , बतिस महर्जन , हरी शरण तिमिल्सिना ,तारकेश्वर नगर अध्यक्ष बाशु गाैतम नगर सचिब राजु तिमलसिना रहेका थिए। 



