काङ्ग्रेसको तारकेश्वर १०मा वडा सभापतिमा कुमार राई
काठमाडौ असोज ६ तारकेश्वर नगरपालिका वडा न १० मा नेपाली काङ्ग्रेसको वडा ईकाई सभापतिमा कुमार राई निर्वाचित भएकाछन।
उपसभापति मा बाबुराम पौडेल ,सचिव मा अचुत ओझा , जमुना अधिकारी सह सचिबमा सविता पराजुली सहित १९ सदस्यीय वडा कमिटी चयन भएको नेपाली काङ्ग्रेस वडा न १० ले जानकारी दिएको छ। 



