युवा सघं नेपालको केन्द्रीय सचिवालय बैठक असोज ७ गते काठमाडौमा हुने
काठमाडौ असोज ६ नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी निकट युवा सघ नेपालको केन्द्रीय सचिवालय बैठक असोज ७ र ८ गते काठमाडौमा हुने भएको छ। बैठकमा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालको प्रमुख अतिथिमा हुने भएको छ। युवा सघको केन्द्रीय कमिटी बैठकमा सगंठनको अहिले को स्थिति सगठनको कार्ययोजना विविध र समसामयीक परिस्थिति बारेमा बैठकमा छलफल हुने रहेको युवा सघ नेपाल काठमाडौका अध्यक्ष गौरी शकर राणाले तारकेश्वर अनलाइनलाई जानकारी दिए।
६ आश्विन २०७८, बुधबार