नेकपा माओवादी केन्द्र तारकेश्वर ९ ले गर्यो वडा सम्मेलन सम्पन्न

काठमाडौ   असोज ९ नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्र तारकेश्वरले वडा न ९ को वडा सम्मेलन सम्पन्न गरेको छ। शुभकामना चोकको अजिमा पाटिप्यलेसमा भएको सम्मेलन बाट मदन कुमार अधिकारि को अध्यक्षमा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ।                 बेद शर्मा पोख्रेल को सम्योजकत्वमा १४ सदसिय सल्लाहकार समिति गठन भएको नेकपा माओवादी केन्द्र तारकेश्वर वडा न ९ कमिटीले जानकारी दिएको छ।