तारकेश्वर वडा ९मा नेकपा एमालेले असोज २५गते वडा कमिटी गठन गर्ने

काठमाडौ असोज २१ नेकपा एमालेले तारकेश्वर नगरपालिका वडा न ९ मा वडा कमिटी गठन तथा शुभकामना आदानप्रदान कार्यक्रममा गर्नेभएको छ।      कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले नेता गोकर्ण विष्ट रहेका छन।विषेश अतिथि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा रहेका छन। कार्यक्रम बासुकिनाग टोलको रोयल ब्याङकि्वटमा विहान ७ बजे हुने भएको छ।