तारकेश्वरमा एमालेको यी हुन वडा कमिटीका अध्यक्षहरु

काठमाडौ   नेपाल कम्युनिस्ट एमालेले आज देसभरका वडाहरुमा वडा अधिवेशन गरेको छ। यसै क्रममा काठमाडौको तारकेश्वर नगरपालिकामा पनि एमालेको वडा अधिवेशन सम्पन्न भएको छ। तारकेश्वर नगरपालिकामा ११ वटा वडाहरु रहेका छन।            नेकपा एमाले तारकेश्वर नगर कमिटी सचिव राजु तिमिल्सिनाले तारकेश्वर अनलाइनलाई दिएको जानकारी अनुसार वडा अध्यक्षहरु यश प्रकार रहेकम छन। वडा न १ गोपाल सापकोटा वडा न २ सञ्जय ढकाल वडा न ३ रुद्र  प्रसाद घिमिरे  वडा न ४ नरेन्द्रदास श्रेष्ठ वडा न ५ जयराम अर्याल वडा न ६ बासुदेव तिमिल्सिना वडा न ७ लक्ष्मण श्रेष्ठ वडा न ८ मोहन खत्री वडा न ९ श्यमकृष्ण महर्जन वडा न १० श्याम महर्जन वडा न ११ मनोहर थापा रहेका छन

६ कार्तिक २०७८, शनिबार