नेकपा एमाले तारकेश्वर नगर कमिटीको अध्यक्षमा बासु गौतम

काठमाडौ  कात्तिक ९ नेपाल कम्युनिस्ट पाटि एमाले तारकेश्वर नगर कमिटीको आज भएको नगर अधिवेशन बाट अध्यक्षमा बासु प्रसाद गौतम चयन भएका छन।             तेस्तै उपाध्यक्ष ध्रबराज राई सचिब राजु तिमिल्सिना उप सचिब सरस्वति जाेशि उप सचिब माता प्रताप थापा गरि ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ।