कम्युनिस्ट पाटिको सरकार हुदा जनताले केही पाएन,काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला ,
काठमाडौ कात्तिक १५ नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिस्ट पाटिको सरकार हुदा जनताले केही नपाएको बताएका छन। नेपाली काङ्ग्रेस तारकेश्वर नगर कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि रहेका सिटौलाले ,भने जनतालाई कम्युनिस्ट सरकारले केही दिन सकेन।
जनताको सघषबाट आएको परिवर्तन जनताको लागि काम गनुपर्न ठाउँमा सिहदरबार पुगेको नेता जनता मुखि भएनन । जनताको लागि नेपाली काङ्ग्रेसको सरकारले काम गर्ने बताए । अहिले न्यायपालिका कसिङरको क्षेत्र हुदै गएको मा नराम्रो भएको बताए।
काङ्ग्रेसको अब महादिवेसनमा राम्रो काङ्ग्रेस र पाटि लाई एकतावद गरेर अघि लानसक्ने नेत्रित्व आउनुपर्ने बताए। कार्यक्रममा विशेष अतिथि पुर्व रक्षा मन्त्री भिमसेनदास प्रधान रहेका थिए ।
कार्यक्रममा विभिन्न पाटि परित्याग गरि नेपाली काङ्ग्रेसमा युवाहरु प्रवेस गरेका थिए ।कार्यक्रम तारकेश्वर नगर सभापति कृष्ण हरि महर्जन को सभापतिमा भएको थियो भने कार्यक्रममा काङ्ग्रेस का विभिन्न तहका नेता कार्यकर्ताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।



