तारकेश्वर १० को सुर्यदय टोल सुधार समितिले गरे देउसि भैलो कार्यक्रम
काठमाडौ तारकेश्वर नगरपालिका वडा न १०मा रहेको सुर्यदय टोल सुधार समितिले देउसि भैलो कार्यक्रममा गरेका छन। समितिले कात्तिक १७ गते बाट टोल भित्र देउसि भैलो खेलिरहेका छन।
समितिका अध्यक्ष रामप्रसाद पन्तले भने टोल भित्र पहिचान दिने स्वागतदार निर्माण का लागि चाडपर्व र सास्कृतिलाई सरंक्षण गर्ने टोल भित्र देउसि भैलो खेलिएका हौ। यश टोल सुधार समितिमा १०४ घर धुरि आवद रहेका छन। 



