तारकेश्वरमा प्रेस सेन्टर नेपालकाे नगर स्तरीय अधिवेशन शनिबार हुने
काठमाडौ प्रेस सेन्टर नेपालको तारकेश्वर नगरपालिका स्तरीय प्रथम नगर अधिवेशन कात्तिक २७ गते शनिबार हुने भएको छ।
भेला तारकेश्वरको वडा न ११ नेपालटारको ओपेरा हाउस एन आर कलेजसगै दिन को २ बजे हुनेछ ।भेलाले नयाँ कार्यसमिति चयन गर्ने प्रेस सेन्टर काठमाडौंका सम्योजक सागर पन्तले तारकेश्वर अनलाइन लाई जानकारी दिए ।



