तारकेश्वर वडा न २र चिरायु अस्पताल विच स्वास्थ्य सेवामा छुट दिने सहमति

काठमाडौ  तारकेश्वर नगरपालिका वडा न २ र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्िटच्युट प्रा लि बसुन्धरा  विच भात्रित्व अगाडि बढाउने विच तारकेश्वर नगरपालिका वडा न २ का वडाबासिहरुलाई विषेश छुट दिने सहमति भएको छ।                                                   तारकेश्वर वडा न २ का अध्यक्ष रविन्द् केसि र चिरायु हस्पिटलका डाइरेक्टर  सजिव राजभण्डारी विच सहमति पत्रमा हस्ताक्षर भएको छ।                                                सहमति अनुसार तारकेश्वर वडा न २ मा वर्षमा एक पटक हेल्थ क्याम्प सञ्चालन गर्ने र हस्पिटलले दिने सेवा सुविधामा छुटको व्यवस्था गरेको तारकेश्वर नगरपालिका वडा न २ का वडा अध्यक्ष रविन्द्र केसीले जानकारी दिए । उक्त हस्पिटलबाट  सेवा लिन वडाबासिहरुले अर्जुन भण्डारी सम्पर्क न ९८४१६६२६१० र किरण फुयाल सम्पर्क न ९८०११३८२२९ मा सम्पर्क गर्न वडाको सुचनामा जानकारी दिएको छ।

९ मंसिर २०७८, बिहीबार