नेकपा माओवादी केन्द्र तारकेश्वरको शुक्रबार नगर अधिवेशन हुने

काठमाडौ  नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्र तारकेश्वर नगरपालिकाले मङ्सिर १० गते नगर अधिवेशन गर्ने भएको छ। नेपाल सरकारका भुमिसुधार मन्त्री शशी श्रेष्ठको प्रमुख अतिथिमा नगर अधिवेशन हुन लागिएको हो ।                        नगर अधिवेशन तारकेश्वरको जरङखुमा रहेको शाझा पाटिप्यालेसमा २ बजे हुने नेकपा माओवादीकि नेत्री पार्वती थापाले तारकेश्वर अनलाइनलाई जानकारी दिईन।